Posted by: logan July 1, 2022
अति जरुरि / जमर कट्टेल जी संग अनुरोध
Login in to Rate this Post:     0       ?        
आज एक साता भयो हरिकुजेल जीले वालेट हराउनु भएको र यो पहिलो पल्ट होईन | अब चै हामीले चिप राखन लाइ सल्लाह दिएका छौ | वहाले मानु पनि भएको छ | दैनिक ATM अनि Credit Card चेक गरि राख्नु भएको छ | हामीले पनि घरमा खोजी दिदै छौ र सफल होईएको छैन | लौ जमर कट्टेल जी हाम्रा अभिन्न मित्र हरिकुजेल जी को वालेट घरमै लुकिबसेको छ कि यस चोटिचै बाहिरै खसालेको जोखाना हेरिदिनुहोस | जन्म मिति १९८६ डिसेम्बर १८ दिनको २ बजेर २७ मिनट जादा काठमांडू मा भएको हो | यति भए पुग्छ होला ? अरु चाहिएमा भन्नु होला सोधेर तासौला अनि जोखाना हेरेको दक्षिणा पनि तक्र्याउछौ |
वहा लाइ सम्झनाको कारण कुनै बेला साझामा आफ्नो ब्यबसाय बारे लेख्नु भएको थियो |
Read Full Discussion Thread for this article