Posted by: Nepalnews Sajha June 28, 2022
News Summary from Nepal for Tuesday, June 28, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Cop beats doctor black and blue because he was ‘walking at night’


  • The doctor was heading home after his duty at Arogya Foundation in Pulchowk when the police constable started to verbally and physically abuse him.

  • Pressure builds on Janata Samajbadi to change its set of ministers


  • The party is sharply divided with Bhattarai faction warning chair Yadav against any unilateral decision.

  • Nearly 70 percent water samples in Valley contaminated


  • Officials say failure to ensure safe drinking water poses a challenge to controlling outbreaks of waterborne diseases, including cholera. At least 12 people tested positive for cholera in 8 days.

  • Floods wreak havoc in Jhapa


  • Squatter settlements along the river banks have been most affected by the floods, police said.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा सासू–बुहारी पक्राउ
  • बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले सिरहाको ठाडीबाट दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका–४ ठाडी टोलका ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह रहेको प्रहरीले जनाएको छ । उनीहरु सासू–बुहारी हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article