Posted by: log on June 24, 2022
Login in to Rate this Post:
0
?
हावा कुरा, साझामा कुन्चाई मवालीले तेस्तो थोत्रो गाडी चडेको पोस्ट देखु भयो प्रमाण देखाउनुस त . म अमेरिका आएको नै जम्मा एक वर्ष मात्र भयो र म आफै ७० हजार डलरको ट्रक चड्छु ( हुन्त मेरी स्वास्नीले किन्नदेको गाडी हो हिहिही ) . तेसैले नेपाली अमेरिकामा दरिद्र छन् र २० २५ वर्ष पुराना थोत्रा गाडी मात्र चड्दछन् भन्नु बेल्कुल केल्कुल झुटो कुरो हो . कुनै बिद्यार्थीको साझामा तेस्तो पोस्ट देख्नु भयो भने चै सहि नै होला किनकि बिद्यार्थीले एकै चोटी नया गाडी किन्न चै सक्दैन , यहाँ क्रेडिट बनाऊन नै एक वर्ष जति लाग्ने रैछ . तेपैले भनेका तेस्तो थोत्रो गाडी होमेलेस, भिकारीहरुले मात्र चडेको देखेको छु .
डिभी परेर आउने हरुको त ५ ७ वर्षमा केहि नभए नि २ ३ ओटा स्टोर हुने रैछ . काम गरे पछि जाबो पैसा त कति कत्ति अनि किन चड्नु पर्यो थोत्रो गाडी ? आर्थिक रुपमा समस्या ग्रस्त व्यक्ति त जहाँनि हुन्छ , कि नेपालमा हुन्न र ? तेस्त १% व्यक्ति लाइ हेरर आफु नि तेस्तो दरिद्र हुन्छु भनेर चिन्ता लिनु हुन्न . तपाई बाकि ९९% प्रतिसत जस्तो राम्रो हुने सम्भावना ९९% प्रतिसत नै छ तेसैले १% को चिन्ता लिएर आफुलाइ नचाहिने tension नदिनुस् . नेपाल मै व्यापार गरेर सफल भएको व्यक्ति लाइ त यहाँ झन् अवसर नै अवसर छ , ढुक्क भएर बसे हुन्छ .
माथि एकजनाको दन्ते कथामा भनेझैँ नत कोइ नेपाली ऋणमा डुबेर फरारी नै चडछन् नत कोइ नेपाली १९९० को गाडी नै चडछन्, यहाका प्राए नेपाली ४० हजार देखि ८० हजार डलरका गाडी चडछन् . आफै सोच्नुस न , नागा ,लफंगा बाहेक कोइ कसैले तेस्तो पुरानो गाडी चडछन् ? के तिनीहरु को परिवार हुन्न ? के तिनीहरुको छोरा छोरि लाइ समाजमा लाज सरम हुन्ना ? हो लाज सरम र लोकाचारको लागि पनि यहाँ कुनै नेपाली या अरुले तेस्तो थोत्रो गाडी चर्दैनन . बरु २ घण्टा बडी काम गरेर अलि ठिकै खालको गाडी चडछन् . तपाई यहाँ आए पछि बाकि थाहा पाई हाल्नु हुन्छ .
बेल्कुल केल्कुल फिकर नलिनुस