Posted by: Dada_Giri January 1, 2005
Lost baggage of Dipendra Bhujel
Login in to Rate this Post:     0       ?        
> प्रतिक्छ्या Deep Bro! "क्ष" टाइप गर्न नजान्या, पर्ख तिम्लाई? गुरुलाई भन्दिम्? कलकींको सगंतले बिग्र्या भनम् भने कलंकी ब्रोले कस्तो सुधार गरिसक्या छ। यो कलकीं ब्रोको, दिनभरि अरुलाई बिगार्ने, राती राती सप्पै सुतेसी एक्लै टुप्पी कसेर पढ्ने होस्टेलको बानी अझै नगा जस्तो छ।
Read Full Discussion Thread for this article