Posted by: logan June 21, 2022
" म किन हिन्दु होईन" पढ्नु भएको छ ? Must read and know about Hinduism
Login in to Rate this Post:     0       ?        
हुन् सक्छ म किन हिन्दु हॊइन पढनासाथ् हिन्दु बिरोधि कुरा भनि लिंक नै खोल्नु भएन होला | Open Mind ले पढनुस र हार्मो हिन्दु धर्म को आधार शिला के रहेछ त्यो मात्र त्यो हिन्दि लिंक मा छ| जम्मा २७ पाना मात्र छन् |

मनुस्मृतिले हामीलाई नैतिकता भन्दा अनैतिकता तिर धकेलेको पाउछु र हामीलाई जन्मजात Narcissist बनाउन कति मद्दत गरेको छ थाहा पाउनु हुनेछ |
Read Full Discussion Thread for this article