Posted by: Nepalnews Sajha June 12, 2022
News Summary from Nepal for Sunday, June 12, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Budget debate in Nepal is about MPs seeking more for their constituencies


  • Parliamentarians often forget their main job—making laws. They consider themselves development workers.

  • Meeting revenue target a tough ask amid import reduction plan


  • The government collects more than half of the total revenue from imports. The country’s forex reserves, however, have been dwindling fast due to import surge.

  • Amid spike in Covid cases in India, ministry urges all to take booster shots


  • Authorities in Nepal should step up surveillance both at border points and in communities, experts say.

  • Unsafe water taking its toll in Karnali


  • Around 500 people have died of diarrhoea and other water-borne diseases in the 10 districts of Karnali Province in the past decade, according to the Provincial Health Directorate.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमालेको प्रश्न- प्रधानमन्त्री कि रक्षामन्त्री‚ कुन हैसियतमा हुँदैछ देउवाको अमेरिका भ्रमण ?
  • प्रमुख प्रतिपक्षी दलले शेरबहादुर देउवा अमेरिका भ्रमणमा प्रधानमन्त्रीका हैसियतमा जाँदैछन् कि रक्षामन्त्रीको हैसियतमा भन्ने प्रश्न उठाएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिका भ्रमणबारे प्रधानमन्त्री देउवाले संसद्‌मा जानकारी दिनुपर्ने माग गरेका छन् ।

  • सोनिया गान्धी अस्पताल भर्ना
  • भारतमा विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएकी छन् । उनी केही दिनयता कोरोना संक्रमित छिन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको पाइएको छ ।

  • निजगढ विमानस्थलका लागि विनियोजित बजेटमाथि मन्त्री आले- के दाँत फुकालेर निर्माण गर्ने ?
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा २६ करोडमात्र बजेट विनियोजन गरेकोमा आपत्ति जनाएका छन् । अर्थमन्त्री जनार्दन शर्मालगायत मन्त्रीलाई निजगढ एयरपोर्ट बन्छ भनेर अभिव्यक्ति नदिन पनि मन्त्री आलेले आग्रह गरेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article