Posted by: Nepalnews Sajha June 11, 2022
News Summary from Nepal for Saturday, June 11, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Pride Month: What does it mean to be an ally?


  • While queer supporters are on the rise, there are still things they need to consider and learn to be a better ally.

  • Forest officials detained a dog along with alleged poachers. Now they don’t know what to do with it


  • The accused were released but since the canine was not made a defendant, the court made no decision on it. Forest officials say they have spent Rs25,000 on feeding the animal.

  • Parties that accused UML of subverting Parliament are themselves doing it


  • Ministers are skipping budget-related discussions and experts call it insult to the people and Parliament. Ministers must be accountable to Parliament, says UML chief whip.

  • Deforestation for development leading to environmental degradation


  • Trees are being cut down indiscriminately in large numbers in the name of physical infrastructure development or to accommodate the growing number of human settlements, stakeholders say.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • यसपटक हामी राम्रो गर्छौं : कप्तान क्षेत्री
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपाली राष्ट्रिय महिला टोलीले मलेसियामा आयोजना हुने एसीसी महिला टी–२० च्याम्पियनसीपको तयारी गरिरहेको छ ।

  • कठघरामा कैरत–किरात
  • इमानसिं चेम्जोङले लेखेका छन्– ‘किरात समुदाय मध्यपूर्वबाट दक्षिण एसियामा आए । प्राचीनकालमा मध्यपूर्वमा चलनचल्तीमा रहेको ‘किर्यत’ वा ‘किर्जथ’ शब्दबाट अपभ्रंस भई किरात शब्द बनेको हो ।’ तर, किरातीहरु मध्यपूर्वबाट दक्षिण एसियामा आएको र ‘किर्यत’ वा ‘किर्जथ’ अपभ्रंस भई ‘किरात’ शब्द बनेको तथ्य पुष्टि हुँदैन । लेखक कमल मादेनको खेजीमेली छ– ‘किरात समुदाय उत्तर र पूर्वबाट नेपाल आएका हुन् । प्राचीन मंगोलियामा ‘कैराती’ शब्द प्रचलनमा थियो । र, ‘कैराती’ अपभ्रंस भई ‘किरात’ शब्द प्रचलनमा आएको हो ।’

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article