Posted by: Nepalnews Sajha June 7, 2022
News Summary from Nepal for Tuesday, June 7, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Bardiya locals continue protest following death of teenager in clash with police


  • An 18-year-old girl died of bullet wounds on Monday when police opened fire at protestors seeking protection from wildlife attacks.

  • Loktantrik Samajbadi submits 11-point demand before prime minister


  • The memorandum submission comes amid talks about party joining the government.

  • Garbage piles make life difficult in Kathmandu


  • With the onset of monsoon and garbage rotting in the streets, doctors say there is high risk of outbreaks of communicable and vector-borne diseases.

  • Committee formed to probe into Bardiya police firing


  • A girl died on Monday when police opened fire to ‘control’ a crowd that was demanding protection from wild animals.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मलाई मन्त्रीको लोभ छैन: मन्त्री आले
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागि परेको आरोप लगाएका छन् । पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको विश्वरुपा मन्दिर तथा आसपासमा रहेका सत्तलको पुनर्निमाणको शिलान्यास गर्दै मन्त्री आलेले पार्टी भित्रकै केही नेताहरु आफूलाई बदनाम गर्न लागि परेको बताएका हुन् ।

  • गण्डकीमा नयाँ तथा सरुवा दर्तालाई मात्रै इम्बोस्ड नम्बर प्लेट
  • गण्डकी प्रदेशमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले इम्बोस्ड नम्बर जडानबारे मंगलबार उक्त सूचना जारी गरेको हो ।

  • बल प्रयोग गरेर बन्चरेडाँडामा फोहोर लगिँदै
  • बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरेर हटाएको छ । फोहोर विसर्जनका लागि काठमाडौंबाट गएका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article