Posted by: Nepalnews Sajha June 1, 2022
News Summary from Nepal for Wednesday, June 1, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Man’s journey from office assistant to ward chief


  • Netra Bhattarai, 29, impressed many when he was employed at the ward office of Chishankhugadhi-5 as an office assistant. People’s encouragement led him to win the local polls and return to the same office as ward chairman.

  • Pre-monsoon rise in dengue and scrub typhus cases alarms entomologists


  • Experts ask local units to launch awareness drives and focus on cleanliness to lessen outbreak risk.

  • Sagarmatha Next opens in Everest region


  • At Sagarmatha Next, visitors can witness the journey of mountain waste, from trash to beautiful art and design products.

  • Things get pricier after new budget when people are already hit hard by inflation


  • Both petrol-powered and electric four-wheelers, high-end motorcycles, alcohol and tobacco products will become pricier due to higher taxes.

    News from Nepal - Home | Ratopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नाकामा नेपालीलाई सास्ती, भारतीय गाडी खुलेआम
  • त्रिवेणी नाका हुँदै भारतमा नेपाली सवारी साधन लैजान तीन सातादेखि भारतले प्रतिबन्ध लगाएको छ । सोही नाकाबाट भने हरेक दिन तीन सयभन्दा धेरै भारतीय गाडी नेपाल भित्रिने गर्छन् ।

  • भूउपयोग कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउँछौं : मन्त्री श्रेष्ठ
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताएकी छन् । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भूउपयोग कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइने बताएकी हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article