Posted by: log on May 27, 2022
अनुज थापाले पाए ११ करोड १० लाख अमेरिकी डलर
Login in to Rate this Post:     0       ?        
गब्बर , तेरो दिमागमा "गु " भरिएको छ . तै मात्र एकजना पैसाले मरेको पिचास होलस .. पैसाको लागि तेती मरिहत्ते गर्छस भने रेलको पटरिमा एउटा खुट्टा काट जीवन भर social security पाउछस .

तलाई लाग्छ त्यो भाईले पैसाको लागि यो सबै गरेको हो ? उसको एउटा खुट्टा काम नलाग्ने भएको छ , यदी उसलाई तेस्को १०० गुना बढी पैसा कि सद्दे खुट्टा भन्यो भने उसले खुट्टा रोज्छ .

मेरी बुढी नर्स हो मासिक १३ देखि १७ हजार कमाउछे , मेरो ( FBA , FBM ) startpup business छ , ४ देखि ७ हजार म घर बसी बसी कमाउछु . भगवानको कृपाले हामी सबै स्वस्थ छौ , A1 HEALTH इन्सुरेन्स छ , 401 matching , roth IRA सबै छ , जमेर खर्च गर्दा नि मासिक १२ १३ हजार बचत हुन्छ , श्रीमती को semi yearly bonus ( ३५ हजार *२ ) छ . अब भन त्यो भाग्य ले ठगिएको भाईको पैसा देखेर मलाई के को डाहा ?

कुनै दिन तेरो परिवारमा अकल्पनिय घटना पर्यो भने gofundme खोल अनि येही thread मा आएर लिंक टाँस ५००० डलर म सहयोग गर्दिम्ला . येदि मैले तलाइ तेती सहयोग गर्न सकिन भने मेरो स्वास्नी त लैजा .
Read Full Discussion Thread for this article