Posted by: log on May 26, 2022
सालीको चाक
Login in to Rate this Post:     0       ?        
स्वास्नी संग डराको भन्दा पनि आफ्नो गल्ति संग डराको हो . मेरो स्व्स्नीले मलाई " idle " मान्छे के . म त स्वास्नीलाइ कान्छी औलाले नचाउछु . तेस्लाई नेपालमा २५००० को जागिर खाँदा खादै अम्रिकामा मासिक १५ लाख ( ने रु त्यो नि १६ १७ सत्र दिन काम गरेर ) खाने कस्ले बनाको ? " मैले " . नत्र त्यो अस्ट्रेलिया तिर आदा करोड खर्च गरेर नर्सिङ्ग पडी रकी हुन्थी रेस्टुरेन्टमा वेटर बनेर . मेरो intelligence को ससुराली तिर नि राम्रै चर्चा हुन्छ . फेरी एस्तो image बनाको मान्छेको अर्को sexy पाटोको पर्दा फास भयो भने त मेरो इज्जत घाममा सुक्छ .
सालीले नि तेस्तै इज्जत गर्छे मलाई . travel nurse को contract negotiation गर्न नि मलाई भनेकी छ . म त job को contract review पनि गर्दिन्छु , ओकालत नै नपढी ओकिल भएको छु .
Read Full Discussion Thread for this article