Posted by: Nepalnews Sajha May 23, 2022
News Summary from Nepal for Monday, May 23, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Court sends Manoj Pandey, who has been accused of rape, to police custody for investigation


  • Police to investigate the charges by an aspiring model against Pandey under human trafficking law.

  • Students in Rolpa apply theoretical knowledge in farming


  • Schools in Rolpa run agricultural courses that help students understand agricultural practices and gain technical know-how to generate better yield in fields.

  • Resham Chaudhary won election from hiding. His 5-month-old party claims Tikapur when he is in jail


  • Tharus who feel they were shortchanged by the state have spoken through the ballot, activists and analysts say.

  • Karnali Arts Centre, Equality Labs to receive Darnal Awards for Social Justice this year


  • Writer and journalist Dhruba Satya Pariyar and anti-human trafficking activist Karuna Trikhatri have been selected as the 2022 Darnal Award for Social Justice Honorees.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पेरिसस्थित कतारी दूतावासका सुरक्षा गार्डको हत्या
  • फ्रान्सको राजधानी पेरिसस्थित कतारी राजदूतावासमा आक्रमण हुँदा एक जना सुरक्षा गार्डको मृत्यु भएको छ । स्थानीय समयअनुसार बिहान साढे ६ बजे दूतावासभित्र एक जना संदिग्ध व्यक्ति पसेका थिए । त्यसपछि उनी दूतावासका गार्डलाई आक्रमण गरेका थिए ।

  • 'दलहरु स्पष्ट नहुँदा पनि वैदेशिक लगानी पर्याप्त आउन सकेन'
  • अर्थशास्त्री अच्युत वाग्लेले जीडीपीको औसत २.५ प्रतिशतभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आउन नसकेको बताएका छन् । ‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ मा बाेल्दै उनले सन् १९९७ र २०१५ मा बाहेक पर्याप्त एफडीआई आउन नसकेको स्पष्ट पारे ।

  • स्वदेशी वस्तु उत्पादनका लागि १० वर्षे अभियान सुरु गर्दैछौं : मन्त्री बडू
  • स्वदेशी वस्तुको उत्पादन प्रवर्द्धनका लागि सरकारले १० वर्षे रणनीति बनाउन लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले बताएका छन् । मेक इन नेपाल–स्वदेशी समिट २०२२ मा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन् । ‘दश वर्षका लागि एउटा अभियान चलाउँ र स्वदेशभित्र आत्मनिर्भर भएर निर्यात पनि गर्ने उद्देश्य राखौं,’ मन्त्री बडूले भने, ‘स्वदेशी वस्तु उत्पादन र खपत दशकका रुपमा २०७९ देखि २०८९ सम्म अभियान चलाउने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा यो विषय राख्ने सरकारको तयारी छ ।’

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article