Posted by: Cosmic Soul May 20, 2022
चिकन साधेको (कुखुराको मासु साधेको) ।
Login in to Rate this Post:     0       ?        
यो भिडियोमा मैले चिकन साधेको (कुखुराको मासु साधेको) बनाएकि छु । यसरी बनाएको साधेको कुखुराको मासु एकदमै मिठो हुन्छ र यो स्न्याको रुपमा वा अरू खाना र खाजासँग खान उपयुक्त हुन्छ । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक र शेयर गरिदिन पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=AwbVff-ALJQ
Read Full Discussion Thread for this article