Posted by: Nepalnews Sajha May 19, 2022
News Summary from Nepal for Thursday, May 19, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Ministry mulls free screening for non-communicable diseases from upcoming fiscal year


  • Health Ministry says it plans to provide free testing for hypertension, diabetes, renal function, liver function, heart problems, and cervical cancer to people over 40 in eight districts.

  • Female riders in ride-hailing services are rare in Nepal


  • Compulsion to perform household chores, safety concerns, and lack of dignity of work keep female riders from joining such platforms.

  • Nepal T20 scheduled during main festival


  • CAN says that the tournament will take place from September 24 to October 2 while Dashain lasts from September 26 to October 9.

  • Into the inner world of thoughts and dreams with Samridh Mukhiya


  • Born to an artist father, Mukhiya grew up uninterested in art. Now his black and white pen and ink drawings lay bare the interiors of human minds.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • संविधानसभा सदस्य चौलागाईं गाउँपालिका अध्यक्षमा निर्वाचित, उपाध्यक्षमा कांग्रेसका लामा
  • तत्कालीन संविधानसभा सदस्य रेणुका चौलागाईं चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् । निकटतम प्रतिस्पर्धी एमालेका जितराम लामालाई ७ सय ६५ मतले पछि पार्दै गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार चौलागाईं अध्यक्षमा निर्वाचित भएकी हुन् ।

  • भोजपुरको षडानन्द नगरपालिका प्रमुखमा एमाले र उपप्रमुखमा माओवादी विजयी
  • भोजपुरको षडानन्द नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उमेदवार सुरेन्द्र उदास निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार तथा पूर्वमेयर वीरवललाई १ हजार १५ मतान्तरले हराउँदै उदास निर्वाचित भएका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article