Posted by: Dada_Giri January 1, 2005
Postponed..New Year's Celebration
Login in to Rate this Post:     0       ?        
नेपे जी बासी नै भए पनि कविता सुनाउनु भएकोमा धन्यबाद! >गोरेटा चिप्ला छन् पुरानो हिलो नयाँ वर्षाले भिजेको >म गोडा र बाटाका मोर्चामा छु >म तिम्रो ओठमा राख्नेछु >अर्को वर्षसम्म गरम >स्थगित उत्सव नयाँ वर्षको कवितामा गहिराइ र भाव भरिपुर्ण छ। मेरो सानो टाउकोले सबै विश्लेषण गरी केलाउन त पक्के सकेन होला। >सद्दामे सपना सद्दाम हुसेनलाई नै जोड्न खोज्नु भएको हो कि अर्को अर्थ मैले बुझ्न नसकेको हो?
Read Full Discussion Thread for this article