Posted by: Nepalnews Sajha May 8, 2022
News Summary from Nepal for Sunday, May 8, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Body of Russian climber who died on Everest airlifted to Kathmandu


  • 55-year-old Pavel Kostrikin died on Camp I on Saturday evening, the second casualty of the season on the world’s tallest peak.

  • Budget session recommended for May 17


  • The government needs to present the annual budget on May 29.

  • Caesarean section delivery service to be expanded to all 77 districts


  • It is estimated that close to 15 percent of pregnant women suffer serious complications during childbirth.

  • Section of Prithvi Highway in sorry state


  • Commuters and local residents are severely impacted as the authorities don’t bother to repair the dilapidated road.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस
  • सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते अपरान्ह ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिइन् ।

  • जनतालाई गाली र धम्की देखाएरमात्र चुनाव जितिँदैन : एमाले नेता भुसाल
  • नेकपा एमाले नेता घनश्याम भुसालले जनतालाई गाली गरेर, डर, त्रास र धम्की देखाएरमात्र चुनाव नजितिने बताएका छन् । गठबन्धन दलका नेताप्रति इंगित गर्दै उनले चुनाव जित्न गालीको साटो जनताको मन जित्न सुझाव दिए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article