Posted by: tps2gc May 4, 2022
Login in to Rate this Post:
0
?
घटना १ .
मेरो नेपालमा $ saving account छ , त्यहाँ बाट मेरो परिवारले पाँच हजार डलर निकाल्न खोज्दा बैंकले डलर भुक्तानी दिन सकेन . एस्तो आवस्था आज सम्म कैले आएको थिएन . ने रू मा लैजा भन्छ जुन मलाई उपयोगी हुन्न .
घटना २ .
पाँचखाल तिर २ रोपनी जग्गा किन्ने अफर आएको छ . रोपनीको २0 लाख, छोरो विदेश पठाउन अर्जेन्ट बेच्ने योजना रैछ. २ रोपनी नै हान्नु पर्ने रे . नेपालीमा भुक्तानी गर्दा ४० लाख फिक्स, $ मा तिर्दा २७ हजार डलर .
घटना ३ .
उता नेपालको एउटा बैंकको अफिसरले फोन गरेर " हाम्रो बैंक बाट नेपालमा डलर भीत्र्याउनुस, जति डलर भीत्र्याउनु हुन्छ त्यति डलर बराबर बिना ब्यजी कर्जा ३ वर्ष सम्म चलाउनुस भन्छ.
घटना ४ .
माथिको अफर बारे राष्ट्र बैंकमा कार्यरत एक जिग्री संग परामर्स गर्दा उसको जवाफले अलिक हच्कायो . उसको भनाइ अनुसार बित्तिये रुपमा नेपाल लगभग टाट पल्टी सकेको छ . राष्ट्र बैंकमा रहेको नेपालको डलर खातामा जम्मा 200 mil मात्र छ रे जबकि तिर्नु पर्ने दायित्तो २ bil जति . नेपाली रुपयाको अबमुल्यन भएर १४० -१६० सम्म पुग्न सक्छ भन्छ . एस्तो आवस्थामा डलर साट्नु भन्दा संचित गरेर राख्नु , छिट्टै नेपाली रुपियाको भाउ खोस्टा सरि हुन्छ भन्छ .
मेरो नेपाली बैंकमा भएको अलिकति डलर अब डलर मै निकाल्न नमिल्ने भयो, कैले सम्म यो आवस्था हुने हो थाहा छैन . hyperinflation त अझ हुनै बाकी छ . १९-२१ कोविड़ले व्यापार खायो २२-२४ इन्फ्लेशनले खाला जस्तो छ .
emergency लगाएर जग्गा जमिन बैंक खाता सबै जफत गर्यो भने सत्यानास हुन्छ ,आफु परियो अमेरिकन .