Posted by: Nepalnews Sajha May 1, 2022
News Summary from Nepal for Sunday, May 1, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Americans are flying into Nepal in droves. Is there any renewed interest?


  • The MCC Compact’s passage and 75 years of bilateral ties are the reasons, but there’s more to it, analysts say.

  • Cases of seasonal flu and waterborne diseases are rising


  • Season change, contaminated water, food poisoning, and lack of awareness have been blamed for the rise in cases.

  • School question papers prepared by local governments are full of errors


  • Experts hold the federal government equally responsible.

  • Mismanagement plagues Janaki Eye Hospital


  • The Janakpur-based hospital has been without a chief administrator for four years.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ‘भैपरीमा बनेको सरकारले संकटोन्मुख अर्थतन्त्र सुधार्दैन’
  • झन्डै तीन दशकमा मुलुकको आर्थिक नीति तथा नियमनमा अनिवार्य सहभागी एउटा नाम हो— अर्थशास्त्री युवराज खतिवडा । खासगरी मुलुकको प्रमुख राजनीतिक दल नेकपा एमालेको सिफारिसमा खतिवडाले अर्थतन्त्रको बागडोर सम्हाल्ने निकायहरू— राष्ट्र बैंक, योजना आयोग र अर्थ मन्त्रालयको नेतृत्वमा पदासीन भई काम गरिसकेका छन् ।

  • वित्तीय र बिमा क्षेत्रको वृद्धि ६.०६ प्रतिशत हुने प्रक्षेपण
  • केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७८/७९ मा वित्तीय र बिमा क्षेत्रको वृद्धि ६.०६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो करिब २ प्रतिशत बिन्दुले बढी हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article