Posted by: Nepalnews Sajha April 29, 2022
News Summary from Nepal for Friday, April 29, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Coalition for withdrawing candidacies filed against its official decision


  • The five-party alliance warns of action against those who fail to abide by instructions.

  • US Under Secretary Uzra Zeya to visit Nepal on May 20-22


  • Earlier there were talks about her visit in the first week of May.

  • Hundreds of children sick after receiving typhoid shots freshly rolled out by ministry


  • A child is being treated for a neurological disorder and doctors yet to confirm if the vaccine was responsible.

  • Rebel candidates refuse to heed party orders to withdraw from race


  • Election Commission officials say it is against the code of conduct to pressure the candidates to pull out.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • २ बागी र १ आधिकारिक उम्मेदवारको उम्मेदवारी फिर्ता
  • जिल्लामा ३ जना गाउँपालिका अध्यक्ष र १ जना उपाध्यक्षले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पुथाउत्तरगंगा गाउँपालिकामा बागी उम्मेदवारी दिएका माओवादी केन्द्रका नेताहरू जिताराम कामी र महेन्द्र बुढा मगरले उम्मेदवारी फिर्ता लिएका हुन् ।

  • हेटौंडामा ४४ जनाद्वारा उम्मेदवारी फिर्ता
  • हेटौंडा उपमहानगरको विभिन्न पदमा उम्मेदवारी दिएका ४४ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

  • पाल्पामा बागीले लिए उम्मेदवारी फिर्ता
  • जिल्लामा एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका प्राय: बागीले उम्मेदवारी फिर्ता लिएका छन् । वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचनमा टिकट वितरण पारदर्शी नभएको आरोप लगाएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । रैनादेवी छहरा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित १६ जनाले मनोनयन दर्ता गरेका कांग्रेस नेता, कार्यकर्ताले फिर्ता गरेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article