Posted by: Nepalnews Sajha April 24, 2022
News Summary from Nepal for Sunday, April 24, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Edible oil imports hit Rs100 billion. But no, Nepalis are not guzzling it


  • Nepalis consume less than 20 percent of what is brought in. The rest is re-exported, almost all to India, exploiting zero-tariff privilege Nepal enjoys as least developed country.

  • Villagers in North Gorkha rely on mules to bring in essential goods


  • People of the remote villages have to pay three times the actual cost to bring in essentials, including food, clothes and construction materials, on mules.

  • US delegation thanks Nepal for MCC ratification, support to Ukraine


  • The lawmakers offer more US cooperation in the field of climate change and poverty alleviation.

  • Time for Election Commission to set example by enforcing code of conduct


  • Observers say candidates easily spend beyond limit as there were no actions in such cases in the past.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रसारण लाइन अभावमा विद्युत् खेर जान नदिन प्राधिकरणको पहल
  • नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत् आयोजनाहरुको बिजुली जतिसक्दो छिटो राष्ट्रिय प्रसारण लाइनमा जोड्न पहल गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतबाट उत्पादित विद्युत् खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने प्राधिकरणले जनाएको छ ।

  • महानगरका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई
  • नेपाली कांग्रेसले महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार छान्ने अन्तिम जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले केन्द्रीय संसदीय समिति गठन गर्ने प्रस्ताव गरेका थिए । विधानअनुसार पार्टी सभापति नै संसदीय समितिको सभापति र महामन्त्री संसदीय समितिको पनि महामन्त्री हुन्छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article