Posted by: Nepalnews Sajha April 23, 2022
News Summary from Nepal for Saturday, April 23, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • High taxes make Nepal’s airports among the most expensive


  • The government has doubled, tripled passenger service charge which may hit tourism recovery, insiders say.

  • Visiting US Congressional delegation calls on Prime Minister Deuba, UML chair Oli


  • The American team led by Senator Kirsten Gillibrand is on a three-day visit to Nepal.

  • Refusal to learn from past mistakes


  • The biggest and the most unforgivable sin of the ‘A Mero Hajur 4’ team is how they handle representation.

  • Road upgrade underway along 24-km Dharke-Sitapaila section


  • Completion is much-awaited since the section is set to become an important alternative to Naubise-Nagdhunga road.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गोलाप्रथाद्वारा उम्मेदवारी मनोनयनको दिन तोकिएकोमा आयोगको ध्यानाकर्षण
  • निर्वाचन आयोगले उम्मेदवारी मनोनयन गर्नका लागि कतिपय स्थानीय तहमा गोलाप्रथाद्वारा दिन तय गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । आयोगले शनिबार विज्ञप्ति जारी गर्दै समय व्यवस्थापनका लागि दुई दिन मनोनयनका लागि छुट्याएको जानकारी दिएको छ ।

  • रेलले छाडेका दीर्घ हिक्का
  • म बालखै छँदा मेरा हजुरबुवा परलोक हुनुभएको हो । हजुरबासितका रहलपहल र धमिला सम्झना स्मृतिमा उग्राइरहन्छु र काल्पनिक स्नेहले बेला–बेला आफैँलाई छ्याप्ने गरेको छु ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article