Posted by: Bennedict April 21, 2022
Eka desh ma ek lekhak thiye
Login in to Rate this Post:     1       ?         Liked by
को होला फेरी यस्तो "लेखकको चेला" अरे। अजिप अजिप मान्छे देखिने बेला बेलामा। अन्डर्वेयरको खत्रै दुश्मन जस्तो छ हो। मित्र अब अन्डी महाशय को दुश्मन हौ भने, वहाँ जस्तो लेखेर देखाउनु उचित होला, यसरी एउटा कुनामा कोचिएर सुशुप्त कागले छेरेको जस्तो लेख लेखेर चै अन्डीजीको अट्टेन्शन चै पाएको पाई भो।
Read Full Discussion Thread for this article