Posted by: Bennedict April 20, 2022
सालीको चाक
Login in to Rate this Post:     0       ?        
लोग अनको अप्डेट दिने प्रकृया चै काममा हरेक दिन बिहानको 'स्ट्यान्ड अप अपडेट" जस्तो हुन लागिसक्यो। के हो यस्तो यार? तपाईंको सालीको चाकको मात्र कुरा गर्ने ठाउँ होला जस्तो भो साझा त। अनी त्यो भुत्ला वालेटमा राखेर चै के गर्ने सुर होला? बेला बेला सुङ्घ्दै बस्ने? धत्त! अनी कस्तो पर्भर्ट सोच हो? कस्तो "गुलशन ग्रोवर" माफिक हरकत होला? बुढीलाई तानेर, सालीलाई सम्झेर दन्-दनी दिए रे, राम राम। "पौने घण्टा" पछी हलुका भए रे, के हो यस्तो कसरत नै गरेको जस्तो कुरा। "पौने" "पौने" घण्टा बिजी भए त थाकेर लखरतान होला हो। अन्तमा मैले तपाईंको टेक्स्टमा के भनेको बुझेन। "हिरो डियर, गूड् मर्निङ" के हो? साली नभर त कतै साला त परेन? लोल।
Read Full Discussion Thread for this article