Posted by: Nepalnews Sajha April 20, 2022
News Summary from Nepal for Wednesday, April 20, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Education incentive: Scholarships for daughters-in-law


  • In Makawanpur, Raksirang Rural Municipality has rolled out a scholarship scheme for daughters-in-law to uplift the socio-economic status of the local residents.

  • Wildfires rage in Palpa forests, leaving human settlements at high risk


  • Wildfires recur in the district every year but the authorities concerned and the local units are not well prepared to mitigate the disaster.

  • ‘Pandemic has eroded gains made on children’s well-being. Meeting the SDGs looks difficult’


  • Nobel Peace laureate Kailash Satyarthi says while rich countries need to spend more on children globally, the affected countries must demonstrate the political will to fight the challenges brought by the pandemic.

  • Power shortage in India hits supply to Nepal. Firms in east face outages


  • Nepal still relies on power imported from the south, where generation is running low now.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • दुई वायुको प्रभावले वाग्मती प्रदेशलगायत स्थानमा वर्षा
  • मौसम पूर्वानुमान महाशाखाले वाग्मती, गण्डकी र प्रदेश १ का विभिन्न स्थानमा केही दिन हल्का वर्षा हुने प्रक्षेपण गरेको छ । ती प्रदेशका पहाडी जिल्लाहरूमा मेघ गर्जन/चट्याङसहित क्षणिक र हल्का वर्षा हुने महाशाखाकी मौसमविद् सविना शाक्यले जानकारी दिइन् ।

  • साढे १० करोडको योजना, सवा ४ करोड भ्रष्टाचार
  • रामेछापको लिखु तामाकोशी गाउँपालिकामा जनप्रतिनिधि, ठेकेदार र कर्मचारीले १० करोडको योजनामा सवा ४ करोड रुपैयाँँ अनियमितता गरेको देखिएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article