Posted by: Nepalnews Sajha April 19, 2022
News Summary from Nepal for Tuesday, April 19, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • On the horns of a dilemma: To restrict imports or make the revenue


  • Private sector for hiking duties to curb imports instead of banning foreign goods amid looming economic crisis.

  • Elected representatives need to resign if they wish to contest again


  • Supreme Court quashes petition against poll commission’s mandatory requirement of resignation.

  • ‘Some failures are necessary to learn and grow in life’


  • After launching Nepal’s first animated movie, The Legend of Shankhadhar, in 2016, Sanyukta Shrestha, a UK-based game developer, is now working to showcase the story of ‘Majipa Lakhey’.

  • Nationwide vitamin A and deworming campaign kicks off


  • It is estimated that regular supplementation campaigns have reduced deaths among children under five by 23 percent. Coverage of the programme has declined due to the coronavirus pandemic.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपेका छन् : पौडेल
  • पाँच दलीय समन्वय समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले सत्तारुढ दलहरूको गठबन्धन व्यवस्था बचाउनका लागि भएको बताएका छन् । उनले सत्तारुढ गठबन्धनको तागत देखेर प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी ओली हतासको अभिव्यक्ति दिइरहेको पनि बताए ।

  • ललितपुरमा जितेको मेयर मै हुँ, जित्ने पनि मै हुँ : चिरिबाबु महर्जन
  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबन्डा आफूहरुले मान्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरुले मान्ने बताएका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article