Posted by: Nepalnews Sajha April 17, 2022
News Summary from Nepal for Sunday, April 17, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • In desperate bid, UML collaborates with two fringe parties on polls


  • As the five parties take forward their electoral alliance plan, the opposition party makes boastful claims even while pursuing any potential tie-up.

  • Monitoring, counting of swamp deer begins in Shuklaphanta today


  • The national park, with support of other organisations working in the conservation sector, is set to start the deer count from Sunday to mark the start of the national wildlife week.

  • WHO director general Tedros to visit Nepal from April 21 to 23


  • Visit plan ahead of the 75th World Health Assembly set to be held in May 2022, which will elect the next director general.

  • Nepal football coach in the spotlight, again


  • A day after declaring that Nepal have ‘no chance’ of qualification to the AFC Asian Cup, Almutairi shows his iron fist over the squad in a controlled briefing.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पोखराको मेयर बन्न कांग्रेसभित्र १८ जनाको उम्मेदवारी
  • पोखरा महानगरपालिकाको प्रमुख बन्न कांग्रेसभित्र बहालवाला प्रदेशमन्त्रीदेखि पूर्व सचिवसहित १८ जनाले उम्मेदवारी दिएका छन् ।

  • तनहुँमा गोविन्दराज जोशीसँग एमालेको तालमेल
  • तनहुँ जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गरी आसन्न स्थानीय तहका निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article