Posted by: Nepalnews Sajha April 16, 2022
News Summary from Nepal for Saturday, April 16, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Dalit women were elected in numbers. But have they been empowered?


  • Despite holding posts, experience as decision makers was not encouraging as discrimination continued, they say.

  • Some 100 provisions in 43 Acts are discriminatory to women


  • If political parties don’t want to amend the discriminatory laws, then the constitution itself should be amended, experts say.

  • Allies set ways of candidate selection but disputes remain on the ground


  • Members of the ruling coalition themselves doubt the alliance’s effectiveness.

  • The serendipitous endeavours of Girish Giri


  • Giri has been an accomplished writer, biographer, and documentary filmmaker, but he still values journalism above everything else.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमाले उपत्यका विशेष प्रदेश कमिटीले निर्वाचनका लागि संयोजक तोक्यो
  • नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको शनिबारको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन परिचालनका लागि उपत्यकाका तीन जिल्लाका लागि संयोजकसमेत तोकेको छ ।

  • पुल निर्माणका लागि बनाइएको खाल्डोमा डुबेर बालकको मृत्यु
  • सिन्धुलीको कमलामाइ नगरपालिका ४ ग्वाङखोलामा डुबेर बालकको मृत्यु भएको छ । पक्की पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर शनिबार कमलामाइ नगरपालिका ५ बस्ने प्रकाश भुजेलका छोरा १२ वर्षीय सिरासको मृत्यु भएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article