Posted by: Bennedict April 15, 2022
सालीको चाक
Login in to Rate this Post:     1       ?         Liked by
मेरो कबिताको शिर्षक छ "सालीको चाक", यसको प्रेरणाको स्रोत यहाँ भईरहेको कुराकानी हो। हल्का रमाइलोको रुपमा मात्र

सालीको चाक

कालीको जत्रो
सालीको चाक
होइन लगाएको
मैले कुनै धाक

तीन धार्निका
मांसका पिण्ड
दुई फीट उछिटिएका
छन् है उझण्ड

गर्न त केही
खास्सै नमिल्ने भो
भन्न त झनै
नसोचे नै हो

च्याप्प समाइएला
लाग्छ हो डर
हुन्छ अनी मेरा
सब इज्जत सोत्तर

कालीको जत्रो
सालीको चाक
घोर कलियुग भुत्रो
तेरी मा कि आँख
Read Full Discussion Thread for this article