Posted by: log on April 15, 2022
सालीको चाक
Login in to Rate this Post:     0       ?        
होइन , यो भन्दा कडा बोल्ने केटि पनि हुन्छन . मेरी पूर्व प्रेमिकाको लवज सुनेर म एकचोटी कोमामा गाको . बाहिर हेर्दा सभ्य , सुसिल कसैले विश्वासनै नगर्ने , भित्रि बोलि चै तिर्सना बुढाथोकीको हजुरमा जस्तो . आफ्नो कम्फर्ट जोन र परिचिय नखुले पछि धेरै केटिहरु केटा भन्दा ४ खण्ड हुन्छन .

सबै उस्तै खाले चै हुदैनन् फेरी , तपाईकि श्रीमती र मेरी श्रीमती चै एकै खाले परे जस्तो छ तेइ भएर तपाई माथिको कमेन्ट पढेर अक्क न बक्क हुनु भाको हो , i can feel you , मेरि सालीको ग्रुप् च्याट एकचोटी पढ्ने मौका पाएको थिए लुकेर , पढ्न साथ म त रनथनियर बाथरूममा गएर हलुका हुनु परेको थियो . तेसैले माथिको कमेन्ट केटिको भए मलाई चै कुनै आस्चार्य लाग्दैन . मेरोमा त फेरी केटिले कमेन्ट गरि राख्य हुन्छन अनेक रुप धरेर
Read Full Discussion Thread for this article