Posted by: kattu tiwari April 14, 2022
i owe 32 K to IRS :(
Login in to Rate this Post:     0       ?        
कुरो तपाईले नबुज्नु भएको हो , मैले ३०० k कमाउने मेरो प्रोजेक्सन हो , म यो समर बाट काम सुरु गर्छु र अर्को समर सम्म बाचे भने मेरो कमाई ३०० K हुन्छ , तेस्माथी tax काटेर आउने भनेको तेइ २०० K जति नेट होला , तर मेरो हालको इनकम भनेको १५० K मात्र हो , श्रीमतीको ५० मिसाउदा पुग नपुग २०० K पनि हुदैन । श्रीमतीले २ वर्ष कमाको पैसा गाडीमा खर्च गरिन । श्रीमतीको तेस्तो महँगो गाडी हुदा हुदै मैले मेरो लागि फेरी अर्को गाडी किन्ने हिम्मत गर्न सकिन । मैले आए श्रॊत हुदा हुदै खटारो क्यम्री नै छाड्नुको मुख्य कारण चै येही हो ।

श्रीमतीले IT को कमाई ले महँगो गाडी त किनिन तर उनले गाडी को इन्सरेन्स ( ३२७ डलर ) मेरै बाट जान्छ ३ वर्षको maintenance चै फ्री छ । ऐलेको गाडी सारै राम्रो छ तर श्रीमती नेपाल गए पछि येति महँगो गाडी केलाइ राख्नु जस्तो भएको छ । ऐले गाडीको भाउ बढेको बेला यो बेचेर tesla किनेर बाकी पैसाले ऋण तिरु जस्तो लागि रहेको छ ।

ऐलेको स्यालरी अनुसार मेरो tax काटेर आउने तेइ 95 K नेट हो, तेस्ले घर बेबहार सबै धान्नु `पर्यो , बुडीको पार्लोर , नेल extension देखि botox सम्मको खर्च तेसैमा हो अनि भन्न साथ् कहाँ बाट ३२ k निकाल्न सक्नु ? कित घाटामा स्टक बेचु पर्यो , अर्को वर्ष ३०० K कमाएर के गर्नु समस्या ऐले छ ।
Read Full Discussion Thread for this article