Posted by: Nepalnews Sajha April 14, 2022
News Summary from Nepal for Thursday, April 14, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Landfill issue could delay opening of Pokhara airport


  • A nearby rubbish dump poses a bird-strike risk to aircraft. Until it is cleared, the airport remains off-limits.

  • As local elections draw closer, Covid vaccination rate declines further


  • Doctors say authorities should focus on administering the vaccine including booster shots to as many people as possible before the election day.

  • Sustained liquidity crunch forces banks to tighten loans even to productive sectors


  • Banks had provided Rs187 billion in loans in mid August-mid September but lent just Rs11 billion in mid January-mid February.

  • The rise, fall, and rise of fashion rental business


  • Kathmandu’s fashion rental stores, which were dealt a huge blow by the Covid-19 pandemic, are now making a comeback.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अब काठमाडौंमा बस चढ्नेबित्तिकै २० रुपैयाँ भाडा
  • वाग्मती प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । बैशाख १ देखि लागू हुनेगरी यसअघि नै श्रम, रोजगार तथा यातायात मन्त्रालय वाग्मती प्रदेशले भाडा बढाउने निर्णय गरेको थियो । साबिकको भाडामा १० प्रतिशत वृद्धि गरिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि अनुसार भाडा समायोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

  • २०७८ सालमा ७४ वटा प्रेस स्वतन्त्रता हनन्‌का घटना
  • बितेको एक वर्षमा ७४ वटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्‌का घटना भएका छन् । नेपाल पत्रकार महासंघको अभिलेखीकरणअनुसार २०७८ साल को वैशाखदेखि चैत्र मसान्तसम्म ७४ वटा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटना भएका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article