Posted by: Nepalnews Sajha April 11, 2022
News Summary from Nepal for Monday, April 11, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Chief Registrar Kunwar asked to join Patan High Court


  • Declining deputation, Kunwar has taken a month-long leave.

  • Managerial efficiency in question as thousands of Covid-19 vaccine doses are set to expire


  • Officials say wastage of the life-saving vaccine will be common in the coming days.

  • Googling self-treatment methods and medical advice? Don’t, doctors say


  • Plethora of information on symptoms and medication comes at multiple—and huge—risks.

  • Summer migratory bird species arrive in Nepal to lay eggs


  • Several bird species come to Nepal every year as country has favourable climatic conditions for breeding.

    News from Nepal - Home | Ratopati

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • भरतपुरमा कांग्रेसले अघि बढायो उम्मेदवार चयन प्रक्रिया, मेयरका लागि २५ जनाको आवेदन
  • चितवनको भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट मात्रै २५ जनाको आवेदन परेको छ । कांग्रेसको महानगर समितिले उम्मेदवार बन्न चाहनेहरूबाट आवेदन माग गरेकामा महानगरपालिका प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाको आवेदन परेको छ । स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धन दलहरूबीच चुनावी तालमेलको प्रयास भइरहेको छ । तालमेल कसरी गर्ने भन्ने बहसको केन्द्रमा छ भरतपुर ।

  • सर्लाहीमा तीर्थयात्री बोकेको बस दुर्घटना, २५ जना घाइते
  • पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा सोमबार तीर्थयात्रीहरू चढेको बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।

  • आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगद्वारा नेकपा(एस)लाई स्पष्टीकरण
  • निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा निर्वाचन आयोगले नेकपा(एस)ले स्पष्टीकरण सोधेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article