Posted by: Nepalnews Sajha April 10, 2022
News Summary from Nepal for Sunday, April 10, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Governments come, governments go. Badis’ condition as bad as ever


  • Ranked at the bottom even among Dalits, generations of Badi have endured extreme socio-economic marginalisation over the past century.

  • Action against governor causes unease among Congress leaders


  • Leaders say the party has been dragged into Maoist agenda and the uncalled for decision could backfire.

  • Date set but why some are doubting timely polls


  • Several factors at play including difficulty in forming alliances and petitions at court.

  • Health insurance policyholders bear the brunt of payment arrears by authority


  • Hospitals curtail services to those covered by health insurance owing to delay in payment by insurance board.

    News from Nepal - Home | Ratopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पेट्रोलियम पदार्थको क्षेत्रका समस्या समाधान खोज्छौं : मन्त्री बडू
  • उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायत समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् ।

  • विक्रमासिंघे भन्छन्- 'राजापाक्षे सरकारका कारण श्रीलंका गम्भीर संकटमा डुब्यो'
  • श्रीलंकाका पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघेले वर्तमान सरकारले देशलाई गम्भीर आर्थिक र राजनीतिक संकटमा डुबाएको आरोप लगाएका छन् । साथै यस सरकारले वित्तीय चुनौतीहरूको सामना गर्न असमर्थ रहेको उनको भनाइ छ ।

  • तेक्वान्दोमा वाग्मतीलाई सर्वाधिक गोल्ड
  • नेपाल, भारत र बंगलादेशका गरि १३ वटा टिम सहभागी रहेको अन्तर्राष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगितामा वाग्मती प्रदेशले सर्वाधिक गोल्ड मेडल जितेको छ । विभागीय टोली सशस्त्र प्रहरी बल दोस्रो र आयोजक वीरगन्ज टोली तेस्रो भएको छ ।

  • देउवासहितका नेतालाई भेटेर चितवन कांग्रेसले भन्यो- 'गठबन्धन गर्न तयार छौँ, तर मेयरमा कांग्रेस'
  • चितवनका कांग्रेस नेताहरूले चुनावी तालमेल हुँदा भरतपुर महानगरपालिका प्रमुख (मेयर) कांग्रेसले पाउनुपर्ने दाबी गरेका छन् । चुनावमा गठबन्धन नै गर्न हुँदैन भन्ने अडानमा रहेका नेताहरूले पार्टी केन्द्रीय समितिको निर्णयबमोजिम गठबन्धन गर्नैपर्ने भएपनि महानगरपालिकाको मेयर पदको उम्मेदवार कांग्रेसबाट हुनुपर्ने दाबी गरेका हुन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article