Posted by: Nepalnews Sajha April 9, 2022
News Summary from Nepal for Saturday, April 9, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • ‘Art should rise above the personal’


  • Known for using books from second-hand bookstores to create art, Youdhisthir Maharjan talks about his first exhibition, his artistic methods, and why he thinks art should be universal.

  • Four-party alliance sweeps Nepal Bar Association polls


  • The UML-led panel will have no representation for the next three years.

  • Keep up our local level representation, women leaders urge Deuba, poll body


  • Parties fighting elections in an alliance are likely not to field women candidates for both top local government positions, taking advantage of a flaw in the law.

  • A novel on patriarchy and generational trauma


  • Patel's debut novel is a sincere attempt to give voice to underlying latent traumas while being realistic in her portrayal of familial bonding and hostility.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • जब शिक्षामन्त्री पौडेल मञ्चमै घेरिए
  • शनिबार बाह्रबिसे नगरपालिका ३, खुर्बासानी बजारको एक कार्यक्रममा पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई शिक्षकले मञ्चमै घेरा हालेका छन् । जिल्लाको तीन नगर र नौ गाउँपालिकाबाट गुनासो गर्न जम्मा भएका शिक्षकले शिक्षामन्त्री पौडेललाई विभिन्न गुनासो राख्दै घेरा हालेका हुन् ।

  • चुनावका लागि कांग्रेसले बनायो प्रवास समन्वय एवं प्रचार उपसमिति
  • नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै प्रवास समन्वय एवं प्रचार प्रसार उपसमिति गठन गरेको छ । पार्टीका प्रवक्ता प्रकाशशरण महत संयोजकत्वको केन्द्रीय प्रचार प्रसार समितिले प्रवासमा रहेका नेपाली मतदाताहरूमाझ समन्वय र प्रचार प्रसारका लागि प्रवास प्रचार प्रसार उपसमिति गठन गरेको हो ।

  • भुवनको उम्मेदवारी फिर्ता- 'व्यस्तताका कारण उम्मेदवार बन्न असमर्थ रहेँ'
  • काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेका अभिनेता भुवन केसीले उम्मेदवारी नदिने बताएका छन् । स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले केसीलाई मेयरको उम्मेदवार बनाउने भन्दै घोषणा गरेको थियो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article