Posted by: Cosmic Soul April 3, 2022
Login in to Rate this Post:
0
?


यो भिडियोमा मैले सुजीको नयाँ र मीठो खाजाको परिकार बनाएकि छु । यो नयाँ परिकार भएकोले यसको नेपाली नाम जुराउने जिम्मा पनि यहाँहरूलाई नै सुम्पेकि छु। यसरी सुजीको खाजा मलाइ एकदमै मिठो लाग्यो । आशा छ यहाहरूलाई पनि यो परिकार मन पर्ने छ । मन परे लाइक र शेयर गरिदिन पनि अनुरोध छ ।
https://www.youtube.com/watch?v=BD7i3XYxgY0
https://www.youtube.com/watch?v=BD7i3XYxgY0