Posted by: Nepalnews Sajha April 2, 2022
News Summary from Nepal for Saturday, April 2, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal, India sign four agreements as Deuba, Modi hail age-old ties


  • Indian prime minister says Nepal and India good friends since time immemorial.

  • Nepal logs 11 new Covid-19 cases


  • According to the Health Ministry, 965,559 infected people have recovered from the disease so far and the number of active cases stands at 942.

  • Legally unmarried, socially married


  • In Karnali, early marriages, driven by a host of factors, are rampant, which have multiple consequences, especially on girls.

  • Elderly people in rural Bajura face hassles in getting allowance


  • As the villages have no transportation services, most of the beneficiaries have to walk quite a distance to receive the social security allowance from the designated banks.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्री देउवाद्वारा भारतसमक्ष थप ३ वटा हवाई रुट उपलब्ध गराउन माग
  • प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसमक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताए ।

  • धार्मिक र ऐतिहासिक महत्त्व भएकाले हलेसी आएँ : ओली
  • नेकपा एमालेका अध्यक्ष केपी ओलीले धार्मिक पर्यटकीय स्थल हलेसीको विकासका लागि व्यक्तिगत तर्फबाट दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस क्रममा उनले धार्मिक र ऐतिहासिक स्थल भएको भन्दै हलेसीको प्रशंसा गरेका थिए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article