Posted by: logan April 1, 2022
पक्षमा कि बिपक्षमा ?
Login in to Rate this Post:     0       ?        
हाल सोभियत रुसले १९९१ मा अलग्गिई बनेको नया रास्ट्र युक्रेन माथिको बरबरता मा हाम्रा नेपालका कम्युनिस्ट हरुको भनाइ के छ ?
हालै उक्रेनले रुसी तेल रिजर्भ ट्याङ्क मा हेलिकप्टर बाट आक्रमण गरेको मा भर्त्सना गर्नु हाम्रा लागि हास्य पद कुरा भए किनकी रुसी सैनिकले अस्पतालहरु ध्वस्त परेको छ |
Read Full Discussion Thread for this article