Posted by: Nepalnews Sajha March 29, 2022
News Summary from Nepal for Tuesday, March 29, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal, India foreign ministers discuss Deuba’s Delhi visit


  • Khadka and Jaishankar met on the sidelines of the BIMSTEC summit in Colombo.

  • Nepal receives over 556,640 doses of Sinovac-CoronaVac Covid-19 vaccine


  • The latest shipment is the final consignment of 4 million doses provided by China under grant assistance.

  • Nepali Congress set to decide today in favour of poll alliance


  • Party dissidents say Deuba is more driven by his desire to secure his next term as prime minister than safeguard the long-term future of the party.

  • Loans on commercial terms could greatly increase Nepal’s debt burden


  • Focus should be on grants, and if credit is a must, interest should be nominal, experts say.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • बार र सेवाग्राहीबाटै गोला प्रणाली खारेजीको माग आउनेछ : प्रस्तावित न्यायाधीश श्रेष्ठ
  • सर्वोच्च अदालतमा पेसी तोक्नका लागि गोला प्रणालीको खारेजी हुनुपर्ने सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठले बताएका छन् । उनले सर्वोच्चमा गोला प्रणालीबाट पेसी तोक्दा 'मन पोलेको' बताए ।

  • मलेसियाले पपुवा न्यु गिनीलाई ८ रनले हरायो
  • त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा मंगलबार मलेसियाले पपुवा न्यु गिनीलाई ८ रनले हराएको छ । मलेसियाले दिएको १८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यु गिनी १९.३ ओभरमा सबै विकेट गुमाएर १७२ रनमा समेटिएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article