Posted by: Nepalnews Sajha March 23, 2022
News Summary from Nepal for Wednesday, March 23, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Gear up for yet another hike in bus fares


  • As the government prepares to hike long-route bus fares by 11 percent, consumer rights activist decries plan. This will be the second increase in less than a year.

  • 5-11-year-olds likely to get jabs from COVAX


  • Health Ministry officials say they will wait a few days for official confirmation for the vaccine supply for the age group.

  • Increasing wildlife attacks are driving people from their homes in Salyan


  • Families living in settlements near the Banke National Park say life has become unbearable as they cannot work in the fields or go to forests even during the day.

  • Everest base camp to have high-speed connectivity


  • Ncell plans to build five BTS towers in Thame, Somare Pari Hill, Dingboche, Thukla Hill and Pyramid Hill to provide 4G telecommunication service.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विश्वको १०औं प्रदूषित मुलुकमा नेपाल, काठमाडौं छैटौं प्रदूषित सहर
  • वायु प्रदूषणमा नेपाल विश्वको १०औं प्रदूषित मुलुकमा परेको छ भने राजधानी काठमाडौं छैटौं प्रदूषित सहर बनेको छ । गत सोमबार प्रकासित वर्ल्ड एयर क्वालिटी रिर्पोटमा नेपालको औसत एयर क्वालिटी इन्डेक्स(एक्यूआई) ४६ थियो । यो डब्लूएचओको मापदण्डभन्दा ९ गुणाले बढी हो । यस्तै, काठमाडौंको औसत एक्यूआई ५०.९ रहेको रिपोर्टमा उल्लेख छ । यो विश्व स्वास्थ्य संगठनको तोकेको मापदण्डभन्दा १० गुणा बढीले हो ।

  • बीपी प्रतिष्ठानमा सामाजिक स्वास्थ्य बिमा कार्यक्रम स्थगित
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामाजिक स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । विमित बिरामीको उपचारबापत प्रतिष्ठानबाट खर्च भएको करिब २४ करोड रुपैयाँ स्वाथ्य बिमा बोर्डले नदिएपछि चैत १५ गतेदेखि बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article