Posted by: Nepalnews Sajha March 22, 2022
News Summary from Nepal for Tuesday, March 22, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Election Commission defends rule requiring local officials to resign before seeking re-election


  • Officials say rule ensures level playing field for all candidates by preventing possible misuse of state resources.

  • Government’s action necessary to strengthen public education, say experts


  • Six years since the promulgation of the Constitution, successive governments haven’t even prepared a bill for a Federal Education Act, which is crucial for improving school education.

  • Forest fires destroy forest cover in three community forests of Lamjung


  • While the fire in the Tatopani and Mauwaghari forests is out, Chisapani Community Forest is still burning, say locals.

  • Chinese foreign minister visiting on March 25-27


  • Nepal and China are expected to make a few announcements, sign some agreements.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ११ वर्षीया विद्यार्थीमाथि यौन दुर्व्यवहारको अरोपमा शिक्षक पक्राउ
  • ११ वर्षीया छात्रालाई विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् । नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा सञ्चालित सल्यान स्टार बोर्डिङ स्कुलमा कार्यरत ४९ वर्षीय शिक्षक अमित सुब्बालाई बाल यौन दुर्व्यवहारको अरोपमा प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो ।

  • सागका योजनाकार शरदचन्द्र शाहलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
  • लामो समय नेपाली खेलकुदको नेतृत्व सम्हालेका शरदचन्द्र शाहलाई मंगलबार पल्सर स्पोर्टस अवार्डको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । उनलाई मरणोपरान्त यो सम्मान प्रदान गरिएको हो ।

  • सौर्य मण्डलभन्दा बाहिर ५ हजार बढी ग्रह
  • सौर्य मण्डल बाहिर ब्रह्माण्डमा ५ हजारभन्दा बढी बाह्य ग्रहहरूको पहिचान भएका छन् । अमेरिकी अन्तरिक्ष संस्थाले नासाले हालसम्म एक्जो प्लानेट्स(बाह्य ग्रह)को संख्या ५ हजार नाघेको पुष्टि गरेको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article