Posted by: logan March 22, 2022
Login in to Rate this Post:
0
?
लौ न सिकाइ दिनुहोस , कहा कहा बिट मार्नु पर्थ्यो ? बिना कारण तारिफ गराईलाइ नाकारात्मक हिसाबले हेरिन्छ होइन् ?
तेसो भए लेखि सके पछि EDIT /बिट मार्न कसै संग सहायोग माग्छु | कोही हुनुहुन्छ सहयोग गर्न तयार?
बोलाचाली भाषा मै लेखिन्छ , यस्तो हुनुपर्थ्यो |
कोहि सहयोग गर्न तयार हुनुहुन्छ ?
सहयोग गर्न कोहि तयार हुनुहुन्छ?