Posted by: kattu tiwari March 21, 2022
नेपाली देख्योकि डर लाग्छ
Login in to Rate this Post:     0       ?        
नेपालीहरु सङ एक किसिमको फोबिया जस्तो भएको छ। आफ्नो सर्कलभन्दा बाहिरको मान्छेले फ्याट्ट राम्रो संग कुरा गर्न थाल्यो भने "यो मान्छेले जरुर पैसा माग्छ जस्तो लाग्छ '
यो नेपालीहरुसंगको डर कहिले सम्म हुने हो ? येही डरले स्वास्नीको नया गाडी घरमै राखेर थोत्रो क्यम्री चडेर हिड्छु तै पनि समस्या उस्तै छ । गरिब देखिन होमलेस जस्तै देखिनु पर्ने हो ?
Read Full Discussion Thread for this article