Posted by: Nepalnews Sajha March 21, 2022
News Summary from Nepal for Monday, March 21, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Chinese Foreign Minister Wang arriving in Nepal on Friday


  • Foreign Ministry makes an official announcement of the high-level visit from the north.

  • Curfew in Letang following death of police constable in a clash


  • The police personnel was stabbed in the neck as a mob of locals, gathered at a school in Morang where a girl student had accused a teacher of sexual harassment, clashed with police.

  • Four power transmission substations inaugurated over the past week


  • New infrastructure will improve supply and control voltage fluctuations, officials say.

  • Bishnu Poudel-led delegation leaves for China


  • The trip to the north comes ahead of Chinese Foreign Minister Wang Yi’s visit to Nepal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रधानमन्त्रीले भने– 'लेटाङ घटनाका दाेषीलाई कारबाही गर्छौं'
  • प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानकाे हत्या भएकाे घटनामा छानबिन गरी दाेषीलाई कारबाहीकाे दायरामा ल्याउने बताएका छन् । सोमबार सुन्दरहरैँचा नगरपालिकाकाे प्रशासनिक भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

  • विश्वविद्यालयहरू सरकारले चलाउने होइन, स्वायत्त बनाइनुपर्छ : शिक्षाविद् शर्मा
  • शिक्षाविद् प्रा. डा. सुरेशराज शर्माले शैक्षिक संस्था र विश्वविद्यालयहरुलाई सरकारी हस्तक्षेपमुक्त बनाइनुपर्ने बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article