Posted by: Nepalnews Sajha March 20, 2022
News Summary from Nepal for Sunday, March 20, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Congress to leave electoral alliance at local discretion


  • Coalition partners not yet decided on whether and how to go for poll alliances. Nepali Congress meeting due to address the issue.

  • When does the term of current House expire? No one actually knows


  • Constitution sets five-year term but does not say when date starts. Experts differ, some saying polling day, others insisting date when Parliament first met as the beginning.

  • How laphing made it to Kathmandu


  • Popular in Tibet, laphing travelled to Nepal with the Tibetan refugees.

  • Quake-damaged schools finally rebuilt in Baglung local unit


  • Half a dozen schools had been conducting classes out in the open since the earthquakes damaged their buildings.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • थप ३८२ जना कोरोनामुक्त, ३७ संक्रमित
  • २४ घण्टामा देशभर गरी ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक तथ्यांकअनुसार ४ हजार ६१ परीक्षणमा ३७ जनामा संक्रमण देखिएको छ ।

  • गठबन्धन गर्ने कि नगर्ने, कांग्रेस मझधारमा छ : शेखर कोइराला
  • कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै जाने विषयमा कांग्रेस मझधारमा रहेको बताएका छन् ।

  • धादिङ कारागारमा आमासँगै बालबालिका
  • धादिङको गजुरी गाउँपालिका ७ किरान्चोककी नविना घले १० महिनादेखि जिल्ला कारागार धादिङमा छिन् । कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेकी उनीसँगै श्रीमान् कमल घले र चार वर्षीया छोरीसमेत छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article