Posted by: logan March 19, 2022
पेट दुखेर Appendicitis भएकाे यसरी थाहा पाउनुस् | Acute appendicitis symptoms
Login in to Rate this Post:     0       ?        
नेपालका डाक्टरले एपेण्डिक्स छ भनि अप्रेसन पनि गरे तर भेट्टाएनन , पेट छिरे अनि बन्द गरे |, डा अनि नर्सिङ्ग होम काम सकियो पैसा चडाईयो | धन्न DV परि अमेरिका आईपुगेको हुनाले बाचिन |
एपेण्डिक्स न भेट्टाउने कस्तो सर्जन होला ? पुरुस भए लौ यो त बाहिर पो रहेछ भनि लिङ्गको टुप्पो काट्थेकि ?
Read Full Discussion Thread for this article