Posted by: dkhanal March 18, 2022
He bhagwan!
Login in to Rate this Post:     0       ?        
हरे भगवान, यो एउटा शाक्य मुनि आउनु भाको छ आज भोलि साझा मा, हरेक बिषय मा निपुण भाको जस्तो गर्नु हुन्छ यार, वहा एक ताका नाइजेरिया को वोर्क फ्रोम होम को नमुना लिएर उत्रिनु भाको थियो! बरु बुद्धम शरणं गच्छामी गरेर बस्नु नि, अलिक लाव हुथ्यो को वहा को?
Read Full Discussion Thread for this article