Posted by: Nepalnews Sajha March 8, 2022
News Summary from Nepal for Tuesday, March 8, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Covid-induced shift to digital has enabled women-led businesses to survive and thrive


  • Despite the challenges of accessibility, affordability and applicability faced by women-led enterprises, organisations have worked to overcome those obstacles.

  • On Ukraine, Nepal has not taken sides, foreign minister says


  • Statement comes amid concerns from some quarters if Nepal has deviated from the non-alignment policy and is falling into geopolitical traps.

  • Women look for a human economy— equal for all


  • Problems ranging from managing cash, paying workers, rent and repaying loans caused distress to women during Covid-19 pandemic, forcing many to quit entrepreneurship.

  • ‘A diverse workforce ensures you have the best talent’


  • I feel a gender-equal world is one where gender is not a consideration in any form or fashion, and we are still some way away from that goal.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मन्त्री भुसालको प्रश्न- 'महिला राष्ट्रपतिसम्म बनायौं, तर सबैले बराबर अधिकार पाएका छन् त ?'
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा महिला राष्ट्रपति भए पनि सबै महिलाले बराबर अधिकार पाएका छन् कि छैनन् भन्ने प्रश्न कायमै रहेको बताएकी छन् ।

  • निर्णायक पदमा महिला संख्या बढाउन माग
  • कार्यकारी र निर्णायक पदमा महिलाको संख्या बढाउन सरोकारवालाहरुले माग गरेका छन् । महिला सहभागिताले मात्रै अवस्था फेर्न नसकिने बताउँदै नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता बढाउन उनीहरुले आग्रह गरेका हुन् ।

  • महिलामाथि कुनै पनि हिंसा नगर्ने संस्कृतिको विकास गर्न एकजुट बनौँ : प्रधानमन्त्री देउवा
  • प्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि कुनै पनि हिंसा नगर्ने संस्कृतिको विकास गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले सरकारले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न वितगदेखि नै विभिन्न कार्यक्रमहरू गर्दै आएको भन्दै त्यसमा ऐक्यबद्धता जनाउन आग्रह गरे ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article