Posted by: Nepalnews Sajha March 6, 2022
News Summary from Nepal for Sunday, March 6, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Kathmandu has no clue about number of Nepalis needing rescue from Ukraine


  • Nepal’s embassy in Berlin has data on those who have crossed borders but it is unaware of how many lived in the war-hit country and how many are stranded.

  • Maoist members question Dahal’s ‘high-handedness’ in party decisions


  • At the ongoing Central Committee meeting, the chairman has the challenge of keeping the party united as the MCC row festers.

  • Government decides to allow Bhutanese refugees to do business


  • Officials rule out immediate plans to register Tibetan refugees and issue identification cards to them.

  • Nepali-made Bella auto rickshaw a dud, buyers say


  • After the rickshaws stopped working, all four buyers returned their vehicles to the showroom saying that they had been cheated.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सत्ता गठबन्धन चुनाव रोक्न खोज्दैछ : नेम्वाङ
  • नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अर्ली इलेक्सन’ को विषय सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव सार्ने नियतले आएको हुनसक्ने बताएका छन् ।

  • निर्वाचनबाट भाग्न गठबन्धनले बहाना गर्दैछ : पोखरेल
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन नेतृत्वको सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् । उनले निर्वाचनबाट भाग्न सरकारले बहानाबाजी गरेको भन्दै कानुनसम्मत रुपमा निर्वाचन गराउनु पर्नेमा जोड दिए ।

  • ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन
  • प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा 'महाभियोग सिफारिस समिति' गठन गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article