Posted by: logan March 3, 2022
शक्तिसाली राष्ट्रको ताण्डबि क्रियाकलाप : नेपालको पालो पनि आउने हो कि ?
Login in to Rate this Post:     1       ?         Liked by
हिल्टरकै कारण दोश्रो बिस्व युद्द सुरुभयो | यो सताब्दिमा पुटिन अर्को हिटलर निक्लियो , ले छिमेकी मुलुक कब्जा मात्र होईन president लाई नै मार्न खोज्नु कहि तेश्रो बिस्व युद्द लाइ नीम्त्याउदै गरेको त होईन ? भारतले कसको पक्ष लेला ?
Read Full Discussion Thread for this article