Posted by: Nepalnews Sajha March 3, 2022
News Summary from Nepal for Thursday, March 3, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Trapped in war, Nepali students fleeing Ukraine ache for home


  • They say they were duped by consultancies and now the Nepal government is doing nothing to evacuate them.

  • Diseases climb up mountains as climate warms


  • As kala-azar and dengue among others make it to mountain districts, experts call for immediate mitigation measures.

  • Three villages facing displacement by landslides


  • Fifty families have been displaced by landslides in Katkhet, Talbada and Maitoli villages of Bajhang.

  • MCC acknowledges parliamentary ratification of Nepal Compact


  • Move enables work to continue towards implementing the electricity and road projects, the US aid programme says.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • व्याख्यात्मक टिप्पणी एमसीसीको कानुनी अंग होइन : राप्रपा
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एमसीसी सम्झौता अनुमोदनको क्रममा भएको व्याख्यात्मक टिप्पणी एमसीसी सम्झौताको कानुनी अंग नभएको निष्कर्ष निकालेको छ ।

  • युक्रेनी सेनाको दाबी : संघर्षमा ९ हजार रुसी सेना मारिए
  • रुसी रक्षा मन्त्रालयले युक्रेनसँगको युद्धमा आफ्ना करिब ५ सय सैनिक मारिएको बताएको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनको दोनेत्स्क र लुहाँस्कमा आक्रमण सुरु गरेको थियो । त्यसपछि राजधानी किभ र खर्खिभलगायतका सहरमा लगातार आक्रमण गरिरहेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article